Lokantar
नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरी कानुन कार्यान्वयन गराउँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई फर्मलाई जरिवाना गरेको छ । स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि विभागले मछिन्द्रनाथ किराना स्टोर डिल्लीबजार र सोही स्थानको एलन स्टोरलाई समान रु १० जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ बमोजिमको कार्य नगरेको पाइएकाले ती फर्मलाई जरिवाना गरिएको विभागले प्रष्ट पारेको छ । विभागले आज २१ फर्ममा स्थलगत अनुमगन गरेकामा १९ वटालाई भने सुधारात्मक निर्देशन दिएको छ । स्थानीय सरोकार भ...
Go to News Site