Collector
पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गर्ने २४ जना पक्राउ | Collector
पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गर्ने २४ जना पक्राउ
Lokantar

पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गर्ने २४ जना पक्राउ

पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले बिचौलियालाई नाकाको बसपार्क, भन्सार र बजार क्षेत्रबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले पक्राउ परेका सबै पुरुष रहेका बताए । लामो तथा छोटो दूरीका यातायातका साधनमा चढाउन, होटलमा बास बसाउन र अस्पतालहरूमा उपचारका लागि लगिदिन भन्दै जबरजस्ती यात्रु तानातान गर्नेहरूलाई पक्राउ गरेर आवश्यक अनुसन्धान भइरहेको खड्काले जानकारी दिए । बिचौलियाले द...

Go to News Site