Lokantar
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– लागूऔषध कारोबारको आशंकामा काठमाडौंबाट दुई जना पक्राउ परेका छन् । मध्यराति लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौंको पिंगलास्थानमा गोली चलाएर उनीहरूलाई नियन्त्रणमा लिएको हो । लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको लागूऔषध ब्युरोका प्रमुख एसएसपी कृष्ण कोइरालाले जानकारी दिए । उनका अनुसार दुई जना सवार गाडीसमेत नियन्त्रणमा लिइएको ...
Go to News Site