Lokantar
काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि पानी परिरहेको छ । आज पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा कोशी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना छ । राति, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत गण्डकीको पहाडी र हिमाली भूभागको थोरै स्थान तथा वाग्मती र कोशीको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्...
Go to News Site