Collector
चन्द्र यात्रामा नयाँ कीर्तिमान: चार अन्तरिक्ष यात्री पृथ्वीबाट ४ लाख किलोमिटर टाढा पुगे | Collector
चन्द्र यात्रामा नयाँ कीर्तिमान: चार अन्तरिक्ष यात्री पृथ्वीबाट ४ लाख किलोमिटर टाढा पुगे
Lokantar

चन्द्र यात्रामा नयाँ कीर्तिमान: चार अन्तरिक्ष यात्री पृथ्वीबाट ४ लाख किलोमिटर टाढा पुगे

नासाको आर्टेमिस-२ ले पृथ्वीबाट सबैभन्दा टाढाको मानव अन्तरिक्ष अभियानको रेकर्ड तोडेको छ। यो रेकर्ड सन् १९७० मा अपोलो-१३ मिसनले बनाएको थियो। अपोलो-१३ को रेकर्ड पृथ्वीबाट ४ लाख १७१ किलोमिटर थियो। आर्टेमिस-२ का चार अन्तरिक्ष यात्रीहरूले अप्रिल ६ मा यो रेकर्ड तोडेका हुन्। चन्द्रमाको पछाडि उडान गर्दा 'ओरियन' अन्तरिक्ष यान पृथ्वीबाट यसको अधिकतम दूरीमा पुगेको हो। नासाका अनुसार पृथ्वीबाट यसको दूरी लगभग ४ लाख ६ हजार ७७१ किलोमिटर थियो। अन्तरिक्ष यान चन्द्रमाको सबैभन्दा नजिकको पहुँचमा (केवल ६ हजार ५४५ किलोमिटर) पनि ...

Go to News Site