Collector
लेबनानमा ११ लाखभन्दा बढी मानिस विस्थापित | Collector
लेबनानमा ११ लाखभन्दा बढी मानिस विस्थापित
Lokantar

लेबनानमा ११ लाखभन्दा बढी मानिस विस्थापित

संयुक्त राष्ट्रसंघले लेबनानमा हालसम्म ११ लाखभन्दा बढी पुरुष, महिला र बालबालिका आफ्नो घर छोड्न बाध्य भएको रिपोर्ट गरेको छ। यो संख्या देशको कुल जनसंख्याको लगभग पाँचौं भाग हो । संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफेन डुजारिकले पत्रकारहरूलाई बताए कि यीमध्ये लगभग १ लाख ३७ हजार मानिसहरू राहत शिविरहरूमा बसिरहेका छन्। उनले अधिकांश विस्थापित मानिसहरू पृथक समुदाय वा अस्थायी आश्रयहरूमा बसिरहेको जानकारी दिए, जहाँ उनीहरूको आधारभूत सुविधाहरूमा पनि सीमित पहुँच छ।

Go to News Site