गोरखापत्र समाचारदाताकाठमाडौँ, चैत २४ गते । इजरायलले गरेको हवाई आक्रमणमा इरानका गुप्तचर प्रमुख मेजर जनरल मजिद खादेमीको ज्यान गएको छ । सोमबार बिहान राजधानी तेहरानमा खादेमी मारिएको अम...