Lokantar
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वैदेशिक ऋणबारे सरकारको प्रस्ट धारणा माग गरेका छन् । पोखरेलले मंगलबार बिहान फेसबुकमा स्टाटस लेख्दै हिजो विदेशी ऋणले देश डुबायो भनेर आलोचना गर्नेहरूले नै आज ठूलो मात्रामा ऋण लिइरहेको बताएका हुन् । हिजो विरोध गर्नेहरूले आज ऋण स्वीकार किन गरेको यसबारे सरकारले जनतालाई स्पष्ट र पारदर्शी जवाफ दिनुपर्ने उनको भनाइ छ । 'दिगो पूर्वाधार विकासका लागि लिइने ऋण नेपालका लागि बाध्यता मात्र होइन, आवश्यकता पनि हो । तर हिजो विदेशी ऋणले देश डुबायो भनेर पूर्ववर्ती सरकारको आलोचना ग...
Go to News Site