Lokantar
चालू आर्थिक वर्षको आठ महिनामा लुम्बिनी प्रदेशको बजेट खर्च निराशाजनक देखिएको छ। प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/०८३ को दोस्रो चौमासिकसम्म जम्मा २७ प्रतिशत मात्र बजेट खर्च भएको हो। जसमध्ये पूँजीगत (विकास) तर्फ २५.४० प्रतिशत र चालूतर्फ (प्रशासनिक) ३१.०१ प्रतिशत खर्च भएको छ। प्रदेशले चालू आवका लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको थियो। जसमध्ये फागुन मसान्तसम्म १० अर्ब ७५ करोड १७ लाख ३१ हजार रुपैयाँ मात्र खर्च भएको प्रदेश लेखा नियन्त्रक नारायणप्रसाद पौडेलले बताए। गत आर्थिक वर्ष २०८१/०८२ को ...
Go to News Site