मालपोत कार्यालय पाँचथरमा अनाधिकृत प्रवेश निषेध | Collector
Gorkhapatra
मालपोत कार्यालय पाँचथरमा अनाधिकृत प्रवेश निषेध
राधा लुइटेलफिदिम, चैत २४ गते । मालपोत कार्यालय पाँचथरले सेवाप्रवाहलाई प्रभावकारी, छिटो र पारदर्शी बनाउने भन्दै कार्यालय भित्र अनाधिकृत व्यक्तिको प्रवेशमा कडाइ गरेको छ ।कार्यालयले स...