सरकारले सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमलाई मात्रै दिने निर्णय गरेपछि हाल गोरखापत्र दैनिक विज्ञापनले मोटाएको छ ।