केपी ओली सरकारले नियुक्ति गरेका भारत, अस्ट्रेलिया, श्रीलंका, साउथ कोरिया, डेनमार्क, र साउथ अप्रिकाका राजदूतहरुलाई फिर्ता बोलाइएको हो ।