मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज मध्यान्ह १२ः३० बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।