ढल्केबर मालापोतमा करार नियुक्तिको विरोध | Collector
Gorkhapatra
ढल्केबर मालापोतमा करार नियुक्तिको विरोध
विजयकुमार साह ढल्केबर, चैत २४ गते । धनुषाको ढल्केबरमा रहेको मालापोत कार्यालयमा करारका कर्मचारी नियुक्ति गरिएको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । कार्यालय प्रमुखले तीन जना कर्मचार...