पशुपंक्षी र वातावरण स्वस्थ नभई मानव स्वस्थ हुँदैन : मन्त्री मेहता | Collector
Gorkhapatra
पशुपंक्षी र वातावरण स्वस्थ नभई मानव स्वस्थ हुँदैन : मन्त्री मेहता
काठमाडौँ, चैत २४ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण एकअर्कासँग अभिन्न रूपमा जोडिएको भन्दै ‘एक स्वास्थ्य’ अवधारणालाई सुदृढ बनाउनुप...