Collector
संसद्‌मा तटस्थ सभामुख र बलियो प्रतिपक्षको खोजी | Collector
संसद्‌मा तटस्थ सभामुख र बलियो प्रतिपक्षको खोजी
Onlinekhabar

संसद्‌मा तटस्थ सभामुख र बलियो प्रतिपक्षको खोजी

सोमबार संसद्को विशेष समयमा बीपी कोइरालादेखि बेलायती राजासम्मका दृष्टान्त दिएर सभामुख र सरकारलाई सचेत गराइयो। सत्ता पक्षकै सांसद मनिष झाले पनि सभामुखलाई बधाई दिँदै भने, ‘यसअघिका सदन खुमलटार, बालुवाटार र बालकोटको बन्दी भएर बस्यो। सङ्ख्या मात्र गनियो, सिद्धान्त कमजोर रह्यो। अब सदन सिद्धान्तको हुनेछ।’

Go to News Site