Collector
रामकुमारी झाँक्रीसहित एमालेका १८ सांसदले दिए साइबर ब्यूरोमा उजुरी | Collector
रामकुमारी झाँक्रीसहित एमालेका १८ सांसदले दिए साइबर ब्यूरोमा उजुरी
Lokantar

रामकुमारी झाँक्रीसहित एमालेका १८ सांसदले दिए साइबर ब्यूरोमा उजुरी

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महिला सांसदहरूले पछिल्लो समयमा किशोरीहरूमाथि भएका साइबर बुलिङका विषयमा नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका छन् । एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य पद्माकुमारी अर्याल, केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीसहित १८ महिला सांसदले भोटाहिटीस्थित सो ब्यूरोमा लिखित उजुरी दिएका हुन् । सामाजिक सञ्जाल तथा विभिन्न भर्चुअल प्लेटहरूमार्फत विशेष गरी साइबर बुलिङ, दुर्व्यवहार, अपमानजनक व्यवहार, घृणा र टीका टिप्पणीले किशोरीहरू मानसिक उत्पीडनको सिकार भएको उजुरीमा उल्लेख छ...

Go to News Site