Collector
भारतले करिब ६ वर्षपछि पुनः भेनेजुएलाबाट कच्चा तेल आयात गर्न थाल्यो | Collector
भारतले करिब ६ वर्षपछि पुनः भेनेजुएलाबाट कच्चा तेल आयात गर्न थाल्यो
Lokantar

भारतले करिब ६ वर्षपछि पुनः भेनेजुएलाबाट कच्चा तेल आयात गर्न थाल्यो

विश्व ऊर्जा बजारमा देखिएको आपूर्ति अस्थिरता र भूराजनीतिक दबाबबीच भारतले करिब ६ वर्षपछि पुनः भेनेजुएलाबाट कच्चा तेल आयात गर्न थालेको छ । आपूर्ति संकट कम गर्न र वैकल्पिक स्रोत सुनिश्चित गर्न भारतले यो रणनीतिक कदम चालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। हालै सार्वजनिक विवरणअनुसार भारतले फेब्रुअरी महिनामा दैनिक करिब ३५ हजार ब्यारेल भेनेजुएलाको तेल आयात गरेकोमा मार्च महिनामा उक्त मात्रा ह्वात्तै बढेर दैनिक करिब ३ लाख ४२ हजार ब्यारेल पुगेको छ। यो वृद्धि पछिल्ला केही वर्षकै उच्च स्तर मानिएको छ। भारत परम्परागत रूपमा...

Go to News Site