यसअघि मन्त्रिपरिषद्को वरीयतामा अन्तिममा रहेकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीलाई अहिले ८औं नम्बरमा ल्याइएको छ ।