Lokantar
मधेश प्रदेशका विभिन्न सरकारी कार्यालयबाट ३३ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालय र अन्य सरकारी कार्यालयबाट उनीहरूलाई पक्राउ गरिएको मधेश प्रदेश प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) मानबहादुर राईले जानकारी दिए । उनका अनुसार यातायात व्यवस्था कार्यालय विरगंजबाट ४, मालपोत कार्यालय विरगंजबाट ३, जिल्ला रौतहट मालपोत कार्यालय गौरबाट ५, मालपोत कार्यालय चपुरबाट २, जिल्ला सर्लाही मलंगवा ट्रायल सेन्टरबाट २, मालपोत कार्य...
Go to News Site