कामपाले १४ हजार बालबालिकाको जन्मजात मुटु रोग परीक्षण गर्दै | Collector
Gorkhapatra
कामपाले १४ हजार बालबालिकाको जन्मजात मुटु रोग परीक्षण गर्दै
काठमाडौँ, चैत २४ गते ।काठमाडौँ महानगरपालिकाले १४ हजार बालबालिकाको जन्मजात मुटु रोग तथा बाथ मुटु रोग परीक्षण गर्ने भएको छ । कामपा स्वास्थ्य विभागका अनुसार नसर्ने रोगबाट जनस्वास्थ्यम...