सम्झौताविपरीत खोला उत्खनन् गर्ने ठेकेदारलाई भएन कारबाही | Collector
Onlinekhabar
सम्झौताविपरीत खोला उत्खनन् गर्ने ठेकेदारलाई भएन कारबाही
छानबिन समितिले सम्झौताविपरीत अवैध उत्खनन गरेको निष्कर्ष निकाल्दै सप्लायर्सलाई कारबाही गर्न गाउँपालिकालाई सिफारिस गरेको थियो । तर हालसम्म कुनै कारबाही भएको छैन ।