Collector
राष्ट्रियसभा उपाध्यक्ष भण्डारीले लिइन् पद तथा गोपनीयताको शपथ​ | Collector
राष्ट्रियसभा उपाध्यक्ष भण्डारीले लिइन् पद तथा गोपनीयताको शपथ​
Lokantar

राष्ट्रियसभा उपाध्यक्ष भण्डारीले लिइन् पद तथा गोपनीयताको शपथ​

राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी छन् । नवनिर्वाचित उपाध्यक्ष भण्डारीले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ लिएकी हुन् । उनले राष्ट्रियसभा अध्यक्ष नारायण भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी हुन् । एमाले सांसद भण्डारी राष्ट्रियसभामा रहेका सबै दलको सहमतिमा उपाध्यक्ष पदमा सोमबार निर्वाचित भएकी थिइन् ।

Go to News Site