कारागारमा स्वास्थ्य परीक्षण गर्दा आठ जनामा कैदीमा नसर्ने रोग पुष्टि | Collector
Gorkhapatra
कारागारमा स्वास्थ्य परीक्षण गर्दा आठ जनामा कैदीमा नसर्ने रोग पुष्टि
राधा लुइटेल फिदिम, चैत २४ गते ।पाँचथर कारागार भित्र रहेका कैदीबन्दीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सञ्चालन गरिएको स्क्रिनिङ शिविरले नसर्ने रोगको जोखिम देखाएको छ । नियमित स्वास...