बाजुरा : खोलामा पुल बने पनि आवतजावतमा समस्या उस्तै | Collector
Gorkhapatra
बाजुरा : खोलामा पुल बने पनि आवतजावतमा समस्या उस्तै
शेरबहादुर सार्कीबाजुरा, चैत २४ गते । बाजुराको बाजुगाड खोलामा नयाँ पक्की पुल निर्माण भए पनि स्थानीयवासीको आवतजावतको समस्या भने समाधान हुन सकेको छैन । बुढीगङ्गा नगरपालिका–४ र खप्तड छ...