Onlinekhabar
काठमाडौं । षट्कोण आर्टसले निर्माण गरेको फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मीठो संसार’ सार्वजनिक गरिएको छ । फिल्मका दृश्यलाई समावेश गरेर तयार गरिएको लिरिकल भर्सनको गीतमा समीक्षा अधिकारीसँगै दिलिजा रुवाली, अलिशा शर्मा र पुर्णिमा तामाङको स्वर छ । कोरसमा गुराँस ठकुरी र गायत्री राना मगरको स्वर सुन्न सकिन्छ । गीतमा शब्द, सङ्गीत जयन जे वाइवाको […]
Go to News Site