Collector
मोरङका एमाले नेताहरू भन्छन्- अहिलेकै नेतृत्वले पार्टी चल्दैन, ओलीको विकल्प खोजौं | Collector
मोरङका एमाले नेताहरू भन्छन्- अहिलेकै नेतृत्वले पार्टी चल्दैन, ओलीको विकल्प खोजौं
Lokantar

मोरङका एमाले नेताहरू भन्छन्- अहिलेकै नेतृत्वले पार्टी चल्दैन, ओलीको विकल्प खोजौं

​नेकपा एमालेमा नेतृत्व परिवर्तनको माग फेरि चर्चामा छ । एमालेको ‘लालकिल्ला’ मानिने मोरङमा तल्लो तहका नेताहरूले वर्तमान नेतृत्वकै कारण पार्टी रक्षात्मक अवस्थामा पुगेको र साख गिरेको भन्दै अब अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने बताएका छन् । विराटनगरमा आयोजित एमाले मोरङको विस्तारित बैठकमा सहभागी जिल्ला तथा स्थानीय तहका नेताहरूले अहिलेकै नेतृत्व र कार्यशैली बोकेर पार्टी अगाडि बढ्न नसक्ने भन्दै आक्रोश पोखेका हुन् । ‘अन्तरसंवाद’ नाम दिइएको उक्त कार्यक्रममा पार्टी उपमहासचिव प्रदीप ज्ञवाली प्र...

Go to News Site