Collector
इरानमा आणविक हतियार प्रयोगको चर्चा: के भन्छ ह्वाइट हाउस ? | Collector
इरानमा आणविक हतियार प्रयोगको चर्चा: के भन्छ ह्वाइट हाउस ?
Lokantar

इरानमा आणविक हतियार प्रयोगको चर्चा: के भन्छ ह्वाइट हाउस ?

अमेरिकाले इरानमा आणविक हतियार प्रयोग गर्न सक्ने भनी भइरहेका चर्चा र अड्कलबाजीलाई ह्वाइट हाउसले खण्डन गरेको छ।  राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भेन्सका पछिल्ला अभिव्यक्तिहरूले सामाजिक सञ्जालमा आणविक युद्धको आशंका उब्जाएपछि ह्वाइट हाउसले यसबारे स्पष्टीकरण दिएको हो। हंगेरीको बुडापेस्टमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपराष्ट्रपति जेडी भेन्सले भने, 'हाम्रो हतियारको भण्डारमा यस्ता उपकरणहरू पनि छन् जुन हामीले अहिलेसम्म प्रयोग गर्ने निर्णय गरेका छैनौँ। यदि इरानीहरूले आफ्नो व्यवहार परिवर्तन गरेनन् भने राष्ट्रपतिले ती ...

Go to News Site