Collector
इजरायलद्वारा इरानका पुल र रेलवेमा भीषण आक्रमण, नेतान्याहुले भने– 'यो इरानी जनताविरुद्ध होइन' | Collector
इजरायलद्वारा इरानका पुल र रेलवेमा भीषण आक्रमण, नेतान्याहुले भने– 'यो इरानी जनताविरुद्ध होइन'
Lokantar

इजरायलद्वारा इरानका पुल र रेलवेमा भीषण आक्रमण, नेतान्याहुले भने– 'यो इरानी जनताविरुद्ध होइन'

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानका विभिन्न शहरमा रहेका रणनीतिक पुल र रेलवे नेटवर्कमा इजरायलले भीषण आक्रमण गरिरहेको पुष्टि गरेका छन्।  प्रधानमन्त्री कार्यालयद्वारा जारी गरिएको एक भिडियो सन्देशमार्फत नेतान्याहुले इजरायली सेनाले इरानको यातायात सञ्जाललाई निशाना बनाइरहेको बताएका हुन्। नेतान्याहुले आफ्नो सन्देशमा भनेका छन्, 'हिजो हाम्रा पाइलटहरूले इरानी वायुसेनाको आधार शिविरमा रहेका दर्जनौँ हेलिकप्टर र ढुवानी विमानहरू ध्वस्त पारेका थिए। आज हामीले इरानी रिभोलुसनरी गार्ड्सले प्रयोग गर्ने रेलवे र पुलहरूम...

Go to News Site