Collector
नवनियुक्त डेपुटी गभर्नर पण्डितद्वारा शपथ ग्रहण र पदबहाली | Collector
नवनियुक्त डेपुटी गभर्नर पण्डितद्वारा शपथ ग्रहण र पदबहाली
Lokantar

नवनियुक्त डेपुटी गभर्नर पण्डितद्वारा शपथ ग्रहण र पदबहाली

 नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष उनले शपथ लिएका हुन्। उनले आजै पदबहाली समेत गरेका छन्। नेपाल सरकार (मन्त्रिपरिषद्) को आजैको निर्णयअनुसार पण्डित डेपुटी गभर्नरमा नियुक्त भएका हुन्। शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले डेपुटी गभर्नर पण्डितलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए। डेपुटी गभर्नर पण्डितले २०६२ माघ २ गते सहायक निर्देशकको रूपमा बैंक सेवा प्रवेश गरेका थिए। उनी २०६८ सालमा उप-निर्देशक, २०७४ सालमा निर्देशक ...

Go to News Site