म्याग्दीमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक पुग्यो | Collector
Gorkhapatra
म्याग्दीमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक पुग्यो
म्याग्दी, चैत २४ गते । आगामी शैक्षिक सत्र २०८३ को लागि म्याग्दीका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई वितरण गरिने पाठ्यपुस्तक जिल्लामा पुगेको छ । पुस्तक व्यवसायीहरूले शैक्षिक सत्...