भूपू सैनिकको अपेक्षा सहज स्वास्थ्य सुविधा | Collector
Gorkhapatra
भूपू सैनिकको अपेक्षा सहज स्वास्थ्य सुविधा
रुपन्देही, चैत २५ गते । नेपाली सेनाको जमदारबाट अवकाश प्राप्त कपिलवस्तुका ७८ वर्षीय खड्गप्रसाद ज्ञवाली पूर्वसहयोद्धासँग गफिँदै सैनिक कल्याणकारी कोषमार्फत प्राप्त सुविधा बढोत्तरी हुन...