Lokantar
अमेरिका र इरानले गरेको युद्धविराममा लेबनान पनि समावेश छ । पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले इरान र अमेरिकासहित आफ्ना सहयोगीहरूसँगै लेबनान र अन्यत्र सबै ठाउँमा तत्काल युद्धविराम गर्न सहमत भएको बताएका छन् । पाकिस्तानको मध्यस्थतामा इरान र अमेरिका युद्धविरामको निष्कर्षमा पुगेका हुन् । इरानको सर्वोच्च सुरक्षा परिषदले अमेरिकासँग दुई साताको युद्धविराम भएको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । विज्ञप्तिमा इरानका सर्वोच्च नेता मोजतबा खामेनेईको अनुमतिपछि युद्धविराम भएको भनिएको छ । यसलाई इरानले आफ्नो ज...
Go to News Site