Kantipur
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको हातक आक्रमणलाई दुई हप्ताका लागि स्थगित गर्न सहमति जनाएका छन्। उनले यसअघि इरानलाई धम्की दिँदै ‘आज राति पूरै सभ्यता नष्ट हुनेछ’ भन्ने चेतावनी दिएका थिए।
Go to News Site