Lokantar
अमेरिका र इरानबिच दुई हप्ते युद्धविरामको सहमति भएको खबर सार्वजनिक भइरहँदा खाडी मुलुकहरूमा भने आक्रमणको सिलसिला रोकिएको छैन । संयुक्त अरब इमिरेट्स (यूएई)को रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आफ्नो देशमा इरानबाट मिसाइल र ड्रोन आक्रमण भइरहेको पुष्टि गरेको हो । यूएईको हवाई रक्षा प्रणालीले ती आउँदै गरेका मिसाइलहरूलाई बीचमै नष्ट गर्ने प्रयास गरिरहेको मन्त्रालयले जनाएको छ । छिमेकी राष्ट्र साउदी अरबले पनि आफ्नो देशको पूर्वी क्षेत्र र राजधानी रियादमा आपत्कालीन अलर्टहरू जारी गरेको छ । साउदी सरकारले सम्भावित खतराको ...
Go to News Site