Collector
अमेरिका र इरानबीच शुक्रबार पाकिस्तानमा थप वार्ता हुने | Collector
अमेरिका र इरानबीच शुक्रबार पाकिस्तानमा थप वार्ता हुने
Lokantar

अमेरिका र इरानबीच शुक्रबार पाकिस्तानमा थप वार्ता हुने

पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले अमेरिका-इरान युद्धविराम घोषणाको स्वागत गर्दै थप वार्ताका लागि आफ्नो देशमा आउन आह्वान गरेका छन् । सबै विवादहरू समाधान गर्न थप वार्ताका लागि अमेरिका र इरानको नेतृत्वलाई आफ्नो देशमा आउन उनले आमन्त्रित गरेका हुन् । 'म यस विवेकपूर्ण इशारालाई हार्दिक स्वागत गर्दछु र दुवै देशको नेतृत्वप्रति गहिरो कृतज्ञता व्यक्त गर्दछु,' शरीफले एक्समा जारी एक विज्ञप्तिमा भनेका छन् । उनका अनुसार अमेरिका र इरानबीच शुक्रबार अर्थात् अप्रिल १० मा इस्लामाबादमा वार्ता हुनेछ । 'हामी इस्लामाबाद वार्ता दिगो शान्त...

Go to News Site