पश्चिमी प्रणालीको प्रभावले देशभर बदली र वर्षा सम्भावित | Collector
Gorkhapatra
पश्चिमी प्रणालीको प्रभावले देशभर बदली र वर्षा सम्भावित
काठमाडौँ, चैत २५ गते । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम छ । यसका कारण देशका विभिन्न भागको मौसममा आंशिकदेखि पूर्ण बदली हुने देखिएको छ ।जल तथा मौसम...