Collector
युद्धविराम सहमतिपछि पनि इरानमा इजरायली आक्रमण जारी | Collector
युद्धविराम सहमतिपछि पनि इरानमा इजरायली आक्रमण जारी
Lokantar

युद्धविराम सहमतिपछि पनि इरानमा इजरायली आक्रमण जारी

इरान-अमेरिका युद्धविराम सहमतिपछि पनि इजरायलले अझै आक्रमण गरिरहेको इजरायली सैन्य प्रवक्ताले सीएनएनलाई बताएका छन् ।  तर, ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले भने इजरायल युद्धविरामको हिस्सा भएको र वार्ता जारी रहँदा आफ्नो बमबारी अभियान स्थगित गर्न पनि सहमत भएको बताएका थिए ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान युद्धविराम सम्झौतामा पुगेको बताएको लगभग दुई घण्टापछि सरकारी समाचार च्यानल आईआरआईबीमा पढिएको विज्ञप्तिअनुसार इरानका सर्वोच्च नेताले सबै सैन्य एकाइहरूलाई गोलीबारी बन्द गर्न निर्देशन दिएका छन्।

Go to News Site