Collector
होर्मुज जलमार्गदेखि आणविक कार्यक्रमसम्म एजेन्डा, इरान-अमेरिकाबीच आगामी दुई साता चुनौतीपूर्ण वार्ता हुने | Collector
होर्मुज जलमार्गदेखि आणविक कार्यक्रमसम्म एजेन्डा, इरान-अमेरिकाबीच आगामी दुई साता चुनौतीपूर्ण वार्ता हुने
Lokantar

होर्मुज जलमार्गदेखि आणविक कार्यक्रमसम्म एजेन्डा, इरान-अमेरिकाबीच आगामी दुई साता चुनौतीपूर्ण वार्ता हुने

धेरै इरानीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्की अनुरूप नै पावर प्लान्ट, सडक र पुलहरूमा भारी अमेरिकी बमबारी हुने अनुमान गरिरहेका थिए। उनीहरू त्यो समयसीमाको प्रतीक्षामा थिए, जुन तेहरानको समय अनुसार लगभग रातको ३ बजे थियो। तेहरानमा युद्धविरामको घोषणा लगभग १ बजे नै भयो, तर धेरै मानिसहरू आक्रमणको डरले अझै जागा थिए।  विगत केही दिनदेखि मानिसहरूले खाद्यान्न, अन्य उपभोग्य सामग्री र मैनबत्तीहरू किनिरहेका थिए भने पानीको भण्डारण समेत गरिरहेका थिए। युद्धविरामको खबरले उनीहरूलाई केही राहत त मिलेको छ, तर आगाम...

Go to News Site