Lokantar
इरानी जनताका लागि गएको रात निकै कष्टकर र तनावपूर्ण रह्यो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका विद्युत गृह, सडक र पुलहरूमा भारी बमबारी गर्ने धम्की दिएसँगै इरानीहरू ठूलो आक्रमणको त्रासमा थिए। तेहरानको समयअनुसार बिहान ३ बजेलाई सम्भावित आक्रमणको 'डेडलाइन' मानिएको थियो, जसका कारण मानिसहरू जाग्राम बसेका थिए। तर, रातको करिब १ बजे नै युद्धविरामको घोषणा भएपछि आक्रमणको तत्कालिन खतरा भने टरेको छ। आक्रमणको त्रासका कारण विगत केही दिनदेखि इरानका बजारहरूमा मानिसहरूको भीड लागेको थियो। युद्धका कारण विद्युत सेवा...
Go to News Site