Collector
युद्धविराम घोषणाकै बीच खाडी मुलुक र इजरायलमा इरानको आक्रमण | Collector
युद्धविराम घोषणाकै बीच खाडी मुलुक र इजरायलमा इरानको आक्रमण
Lokantar

युद्धविराम घोषणाकै बीच खाडी मुलुक र इजरायलमा इरानको आक्रमण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई हप्ताको युद्धविरामको घोषणा गरेपनि मध्यपूर्वका विभिन्न देश र इजरायलमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण भएका छन्। युद्धविरामको खबरले शान्तिको आशा जगाए पनि जमिनमा भने युद्धको स्थिति कायमै देखिएको सीएनएनले समाचारमा उल्लेख गरेको छ ।  बुधबार बिहानैदेखि कुवेत र संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो आकाशमा आएका ड्रोन र क्षेप्यास्त्रहरूलाई विफल पार्ने प्रयास गरिरहेको बताएका छन्। अबुधाबीस्थित हब्शान ग्यास प्रशोधन केन्द्रमा आक्रमणका कारण आगलागी भएको छ भने कतारको रक्षा मन्त्रालयले एउटा क्षेप्यास्त्...

Go to News Site