Lokantar
अन्तरिक्ष इतिहासमा एक नयाँ अध्याय थप्दै नासाको आर्टिमिस २ मिसनले चन्द्रमाको निकै नजिकबाट ऐतिहासिक 'फ्लाईबाई' सम्पन्न गरेको छ। यस क्रममा मानव संवेगात्मक क्षणहरू र अभूतपूर्व तस्वीरहरू कैद गरिएका छन्। आफ्नो निर्धारित यात्राका क्रममा ओरियन क्याप्सुल चन्द्रमाको सतहबाट मात्र ४ लाख ६७ माइलको दुरीमा पुगेको थियो । यसै यात्रामा चालक दल पृथ्वीबाट करिब २ लाख ५२ हजार ७५६ माइल टाढा पुगेर 'अपोलो १३' ले बनाएको सबैभन्दा टाढाको मानव यात्राको कीर्तिमान समेत तोडेका छन्। सात घण्टा लामो यस फ्लाईबाईका क्रममा अन्तरिक्ष यात्रीहरूले...
Go to News Site