Collector
अस्थायी युद्धविराम सम्झौताबारे इजरायल चिन्तित | Collector
अस्थायी युद्धविराम सम्झौताबारे इजरायल चिन्तित
Lokantar

अस्थायी युद्धविराम सम्झौताबारे इजरायल चिन्तित

इजरायली अधिकारीहरू अमेरिकाले इरानसँग गरेको अस्थायी युद्धविराम सम्झौताबारे चिन्तित देखिएका छन् । स्रोतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्व पछ्याउँदै इजरायलले युद्धविरामको पालना गर्ने बताएको सीएनएनले जनाएको छ ।  तर इजरायलको सूचीमा अझै पनि धेरै लक्ष्यहरू रहेको स्रोतले बतायो ।  वार्ता जारी रहँदा इजरायलले आफ्नो बम विष्फोट अभियान स्थगित गर्न पनि सहमति जनाएको समाचारमा उल्लेख छ ।  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयका अनुसार लेबनान अमेरिका, इजरायल र इरानबीचको दुई हप्ताको युद्धविरा...

Go to News Site