सञ्चारमन्त्रीको निर्देशनपछि एनटिसीका प्रिपेड प्याकेजमा समय थप | Collector
Gorkhapatra
सञ्चारमन्त्रीको निर्देशनपछि एनटिसीका प्रिपेड प्याकेजमा समय थप
काठमाडौँ, २५ चैत । नेपाल टेलिकम (एनटिसी) ले आफ्नो प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका प्याकेजलाई बढाएर ३० दिन बनाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । एनटिसीका अनुसार ‘कम्बो–२९९...