Lokantar
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा हुने पुनर्निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । युद्धविरामपछि प्रतिक्रिया दिँदै इरानले अब पुनर्निर्माण गर्न सक्ने र त्यसमा अमेरिकाले पनि मद्दत गर्ने बताएका हुन् । 'आज विश्व शान्तिको लागि ठूलो दिन हो । इरान पनि यही चाहन्छ, किनकि अब पर्याप्त भयो । अरू सबैले पनि यही चाहन्छन्,' ट्रम्पले ट्रुथ सोसियलमा लेखेका छन्, 'अमेरिकाले होर्मुज जलडमरूममा ट्राफिक समस्या समाधान गर्न मद्दत गर्नेछ। इरानले अब निर्माण पुनः शुरू गर्न सक्छ । हामी सबै आवश्यक सामग्रीहरूसहित तयार हुनेछौं । म...
Go to News Site