मूल्य नपाएपछि तनहुँका कुखुरापालक किसान आन्दोलित | Collector
Gorkhapatra
मूल्य नपाएपछि तनहुँका कुखुरापालक किसान आन्दोलित
अमरराज नहर्कीतनहुँ, चैत २५ गते । तनहुँका कुखुरापालक किसान आफूले उत्पादन गरेको वस्तुको उचित मूल्य नपाएपछि आन्दोलित भएका छन् । उत्पादक किसान र उपभोक्ताबिचको मूल्यमा ठुलो अन्तर रहेको...