Onlinekhabar
काठमाडौं । अभिनेता अनुपविक्रम शाही फिल्म ‘१२ गाउँ’को दोस्रो श्रृंखलामा अनुबन्धित भएका छन् । निर्देशक तथा निर्माता विराज भट्ट र अनुपविक्रमबीच मंगलबार लिखित सम्झौता भएको छ । सम्झौता लगत्तै सामाजिक संजालबाट विराजसँगको फोटो सेयर गर्दै अनुप लेख्छन्- केही नयाँ र ठूलो र उत्साहित तुल्याउने चीज आउँदैछ ।’ उनले विराजलाई मेन्सन गरेका छन् । अनुपको भूमिकाबारे […]
Go to News Site