‘राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ’ | Collector
Gorkhapatra
‘राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ’
दमौली (तनहुँ), चैत २५ गते । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सधैँ अग्रसर रहेको बताउनुभएको छ ।आज यहाँ आयोजित भूतपूर्व सैनिक सम्मेलनमा उहाँले नेप...