Lokantar
दिगो शान्ति सम्झौताका लागि इरानले अमेरिकालाई १० बुँदे योजना पठाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसबारे थप छलफल गर्न सकिने बताएका छन् । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अमेरिकाले आफ्नो १० बुँदे प्रस्ताव स्वीकार गरेको दाबी गरेको छ । परिषद्का अनुसार, सम्झौता इरानको सर्तहरूमा भएको थियो र यसलाई देशको लागि एक प्रमुख रणनीतिक विजयको रूपमा वर्णन गरिएको छ । मिडिया रिपोर्टका अनुसार अमेरिकाले गैर-आक्रमणको ग्यारेन्टी, हर्मुज जलमार्गमा इरानको नियन्त्रण कायम राख्ने र युरेनियम संवर्धन स्वीकार गर्नेजस्ता प्रमुख सर्...
Go to News Site