Lokantar
भक्तपुरको सूर्यविनायकबाट ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका ६ घर भई हाल काठमाडौं बौद्ध बस्ने ३० वर्षीय राजकुमार तामाङ र भक्तपुरको सूर्यविनायक नगरपालिका ९ नलिञ्चोक घर भई हाल भक्तपुर पाण्डुबजार बस्ने ३७ वर्षीय प्रणय केसी छन् । उनीहरूलाई भक्तपुरको सूर्यविनायक नगरपालिका ६ पाण्डुबजारमा रहेको चिया पसलबाट मंगलबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (ड...
Go to News Site